दशगजा क्षेत्र कब्जा गर्न लगाएको काँडेतार र पोल सशस्त्रले हटायो

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र बल रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले […]

सम्बन्धित सामग्री

दुई वर्ष पछि हट्यो दशगजामा भारतीय पक्षले निर्माण गरेको चेक पोष्ट

कपिलवस्तु । कृष्णनगर बढ्नी सीमा क्षेत्रको दशगजामा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको चेक पोष्ट र काँडेतार हटाएको छ । कोभिड प्रभावको समयमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दशगजा क्षेत्रमा भारतीय एसएसवीले एकतर्फि रुपमा दशगजा क्षेत्र अतिक्रमण गरी टिनको छानो लगाई अस्थायी चेक पोष्ट बनाएको थियो । नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न […] The post दुई वर्ष पछि हट्यो दशगजामा भारतीय पक्षले निर्माण गरेको चेक पोष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.