प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि आयोगले माग्यो १० अर्ब २७ करोड :: Pahilopost.com

काठमाडौं : निर्वाचन आयोगले आगामी दुई तहको निर्वाचन पूरा गर्नका लागि सरकारसँग १० अर्ब २७ करोड रुपैयाँ माग गरेको छ। निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले चुनावका लागि आवश्यक रकम निकासा गर्नका लागि सरकारसँग माग गरेको जानकारी दिए। 'हामीले १० अर्ब २७ करोड रुपैयाँ बजेट माग

सम्बन्धित सामग्री

७ करोड मतपत्र छपाइ सकियो, धमाधम जिल्ला-जिल्लामा पठाइँदै

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भएको छ ।

प्रत्यक्षतर्फको २ करोड ३६ लाख मतपत्र छापियो

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको करिब साढे दुई करोड मतपत्र छापेको छ। शनिबारसम्म आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार […]

आसन्न चुनावका लागि एक करोड ७९ लाख ८८ हजार मतदाता [कुन क्षेत्रमा कति ?]

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगकाअनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

काठमाडौँ – मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियका अनुसार संघ र प्रदेशका लागि आयोगले ४ करोड ५५ लाख मतपत्र छपाइ गरेको छ। संघका लागि एक करोड ९८ लाख ७१ हजार […]

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

२१ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ हजार मतपत्र छापिएको छ । प्रतिनिधिसभातर्फ १ करोड ९८ लाख ७१ हजार र प्रदेशसभा तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको हो ।

आयोगले माग्यो चुनावका लागि १० अर्ब ९८ करोड

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग बजेट मागेको छ । १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार बजेटका लागि शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन […]

चुनावका लागि १० अर्ब लाग्‍ने, एक करोड ८२ लाख मतदाता

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशक...

चुनावलाई प्रविधिसँग जोडौं

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । मुलुक संघीयतामा गएपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा १ करोड ८० लाख मतदाता हुने अनुमानका आधारमा आयोगले खर्चको प्रक्षेपण गरेको हो । आयोगको अनुमानमा १ करोड ३० लाख मतदान हुने तथा प्रतिनिधिसभा र […]

१ करोड ५४ लाख २७ हजार मतदाता

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम भएका छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरिएको अन्तिम मतदाता संख्या स्वीकृत गरेको हो ।