मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । मुलुक संघीयतामा गएपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा १ करोड ८० लाख मतदाता हुने अनुमानका आधारमा आयोगले खर्चको प्रक्षेपण गरेको हो । आयोगको अनुमानमा १ करोड ३० लाख मतदान हुने तथा प्रतिनिधिसभा र […]