Biratnagar. A few days after the Koshi Province Sports Development Board, which has been without leadership for months, got new officials, a new controversy has arisen. The Provincial Sports Act was amended through an ordinance to fulfill the share of the ruling parties, Nepali Congress and CPN-UML, but the amendment does not clearly specify the salary of the board's member secretary. Biplav Ghosh of Sunsari, appointed as member secretary from the quota of CPN-UML, has submitted only a certificate of SLC (Class 10) pass as his educational qualification. A dispute has started between the ministry's employees and political leadership after...
आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा पेश भएको केही दिनभित्रै सरकारले करका दर, जरिवाना, शुल्क तथा कर प्रशासनसँग सम्बन्धित विभिन्न व्यवस्थाहरू असंवैधानिक रूपमा परिवर्तन गरेको तथ्य खुलेको छ । यससँगै सरकार स्वयं संवैधानिक विवादमा तानिएको हो । कानूनका जानकार र विज्ञहरूले यसलाई सरकारले गरेको आर्थिक अपराधका रूपमा टिप्पणी गरेका छन् । संसदमा पेश गरिएको आर्थिक […]
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बाेलाएकाे छ । पार्टीको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठक आह्वान गरिएको जानकारी दिएको हो ।
१९ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले सीमा विवादबारे प्रतिनिधिसभामा उठेको विषयका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार बसेको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले …