काठमाडौँ – मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियका अनुसार संघ र प्रदेशका लागि आयोगले ४ करोड ५५ लाख मतपत्र छपाइ गरेको छ। संघका लागि एक करोड ९८ लाख ७१ हजार […]