काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले […]
काठमाडौं, ३० कात्तिक । आज पनि पत्रकारलाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाइएको छ । नेपाल बारले अगुवाई गरेको कानुन व्यवसायीहरुको धर्नाको रिपोर्टिङ गर्न गएका पत्रकारहरलाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न रोक लगाइएको हो । पत्रकारहरुले प्रेस पास देखाउँदा समेत भित्र छिर्न दिइएको छैन् । यसअघि पत्रकारलाई बार एसोसिएशन र सर्वोच्चको गेटभित्र प्रवेश दिएपनि आज भने प्रवेशमा […]
काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो । आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए । सोमबार भने प्रहरीले रोक लगाएको हो । नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै नेपाल बार एसोसिएसनले गरेको आह्वान अनुसार कानून व्यवसायीहरू नेपाल बार एसोसिएसनको कार्यालयमा भेला भएका छन् ।
प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग सहितका प्लेकार्ड बोकेर वकिलहरू बारमा भेला भएका हुन् ।
बारले आज इजलास बहिस्कारसहित राणालाई अदालत प्रवेशमा रोक लगाउने तयारी गरेको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय भएको बताएका छन् ।
सर्वोच्च अदालतमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर...
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
आज सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
उनका अनुसार बिहान १० बजे सशक्त विरोध कार्यक्रम गरिने र प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा अवरोध गरिनेछ ।
यसअघि बिहीवार बारको धर्नापछि सभा गर्न लाग्दा प्रहरीले हस्तक्षेप गर्दा बार महासचिवसहित केही वकिल घाइते भएका थिए ।
प्रहरी हस्तक्षेपको विरोधमा बारले आज सर्वोच्चमा सम्पूर्ण इजलास बहिस्...
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने भएको छ ।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भोलि सशक्त आन्दोलन गर्ने र प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको जानकारी दिए ।
'हामीले एकदम सभ्य तरिकाले विरोध जनाउँदा खेरी त्यसलाई कमजोरी ठानेर प्रधानन्यायाधीशले जुन हर्कत देखाइरहनुभएको छ, त्यसबाट हामीहरू मर्माहत भएका छौं,' श्रेष्ठले भने, 'भोलि १० बजे हाम्रो सशक्त विरोध कार्यक्रम हुन्छ । उहाँलाई फिजिकल्ली प्रवेशमा अवरोध गर्ने हाम्रो कार्यक्रम रहेको छ ।'...
न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने जबरालाई भोलि सर्वोच्चमा प्रवेश गर्न दिदैनौं, नयाँ प्रधानन्यायाधीश नियुक्त नगरेसम्म आन्दोलन […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरु अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने...