आज पनि पत्रकारलाई सर्वोच्च प्रवेशमा रोक

काठमाडौं, ३० कात्तिक । आज पनि पत्रकारलाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाइएको छ । नेपाल बारले अगुवाई गरेको कानुन व्यवसायीहरुको धर्नाको रिपोर्टिङ गर्न गएका पत्रकारहरलाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न रोक लगाइएको हो । पत्रकारहरुले प्रेस पास देखाउँदा समेत भित्र छिर्न दिइएको छैन् । यसअघि पत्रकारलाई बार एसोसिएशन र सर्वोच्चको गेटभित्र प्रवेश दिएपनि आज भने प्रवेशमा […]

सम्बन्धित सामग्री

प्रदेश २ को नाम र राजधानीकाे मतदानमा सञ्चारकर्मीलाई रोक, विराेधमा क्यामेरा डाउन

जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ। आज जारी  मतदान प्रक्रियामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि विराेधस्वरुप सञ्चारकर्मीहरुले क्यामेरा डाउन गरेका छन्। झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामकरणका लागि मतदान हुँदैछ। कोरोनाको जोखिम रहेकाले प्रदेशसभा परिसरमा प्रवेश गर्न पत्रकारलाई रोक लगाइएको हो। सभामुख […]

सर्वोच्चका सबै इजलासमा पत्रकारलाई रोक

सर्वोच्च अदालतले आज सबै इजलासमा पत्रकार प्रवेश रोक लगाएको छ। राष्ट्रिय सभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालत प्रशासनले इजलासका पत्रकारलाई लगाइएको रोकको आधिकारिक कारण खुलाएको छैन। अदालत परिसरमा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारलाई इजलास प्रवेशमा रोक लगाएका छन्। यसअघिसर्वोच्च अदालतले दिएको विशेष पास देखाएर इजलासमा जान पाइन्थ्यो।