प्रधानन्यायाधीश राणालाई प्रवेशमा रोक लगाउनेगरी आइतबार धर्ना दिन्छौं– अध्यक्ष श्रेष्ठ

कानुन व्यवसायीले सर्वोच्च प्रवेशमा रोक लगाउनेगरी धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताको कार्यालय नजिकको गेटबाट सर्वोच्च प्रवेश गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

तस्बिरहरू: जबरा निवासमा बाक्लो सुरक्षा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवास परिसर, बालुवाटारमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले आइतबार बिहान नेपाल प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको हो ।

प्रधानन्यायाधीश निवासमा प्रवेश गर्ने र निस्कने गाडीलाई कडा चेकिङ

काठमाडौँ। प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा कडा सुरक्षा व्यवस्था गरेको छ। जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले आइतबार बिहान प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको हो।

जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सरकारले दियो प्रहरीलाई निर्देशन

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले […]