दाङ – स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला पदबाट राजीनामा दिनुपर्ने प्रावधान अनिवार्य गरिएपछि जनप्रतिनिधिले राजीनामा बुझाउन थालेका छन्। दाङका १० स्थानीय तहमा बहाल रहेका अधिकांश जनप्रतिनिधि पुनः निर्वाचन लड्न तयार भएको र पार्टीले पनि टिकट दिने जनाउ दिएपछि भटाभट राजीनामा बुझाउन थालेका छन्। राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीसहित तीन जना वडाध्यक्ष र १४ […]