अडियो सुन्नुहोसः राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानविरुद्ध सर्वोच्च पुगे जनप्रतिनिधि स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्। तर, केही कागजात नपुगेर उनको रिट दर्ता भने नभएको जनाइएको छ […]