मलेसियामा मृत्यु भएका तामाङको शव पठाउने तयारी

दोहा : मलेसियामा काम गर्दागर्दै ढलेका एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुको टप ग्लोभ कम्पनीमा काम गर्दागर्दै ढलेका चितवनका पुष्प तामाङको घटनास्थलमै मृत्यु भएको हो । प्रवासी मजदुर अधिकारकर्मी विशेषज्ञ एन्डी हलका अनुसार कम्पनीको एफ-१९ कम्पाउन्ड क्षेत्रको रूपमा चिनिने साइटमा नाइट रातिको समयमा काम गर्दा आइतबार उनको मृत्यु भएको हो । […]

सम्बन्धित सामग्री

गाउँका युवकको मलेसियामा मृत्यु भएपछि मकवानपुरगढीको सिमलटारी शोकमा

२७ माघ, हेटौंडा । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरगढी गाउँपालिका–५ का माधव ढुंगानाको बिदेशी भूमिमै मृत्यु भयो । घरको जेठो छोराको जिम्मेवारी बोकेर २५ वर्षको उमेरमै शैदेशिक रोजगारीमा गएका माधवको शव बाकसमा ल्याउँदा मकवानपुरगढीको सिमलटार गाउँ नै शोकमा डुबेको छ । ‘हाम्रै अगाडि हुर्किएको भाइ आज बाकसमा आउँदा मन नै रोएको छ । गाउँमा […]

मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि ल्याइँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका मयलाल परियारको शव भोलि नेपाल ल्याइने भएको छ । परियारको शव भोलि दिउँसो १ बजे नेपाल आइपुग्ने मलेसियास्थित नेपाली राजदूत डिल्ली पौडेलले जानकारी दिएका छन् । उनको शव नेपाल ल्याउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजदूतसँग समन्वय गरेका थिए । शव ल्याउन लाग्ने कफिन खर्च […]

बैतडी घर भएका युवकको मलेसियामा मृत्यु

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ मृत्यु भएको खड्काको भनाइ छ । विष्टको मृत्युको कारण खुलेको छैन । उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ ।

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौं, साउन २१। रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती युवाको शव ल्याएर घरपरिवारलाई बुझाएको […]

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती युवाको शव ल्याएर घरपरिवारलाई बुझाएको केही समय बित्न नपाउँदै त्यहाँबाट फेरि अन्य शव ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ। बोर्डका अनुसार मलेसियाबाट अझै कम्तीमा २५ शव ल्याउनुपर्ने अवस्था छ।मलेसियाजस्तै अन्य मुलुकमा पनि र

मलेसियाबाट एकैपटक ल्याइयो ९ श्रमिकको शव

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो । विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरुको शब परिवारले अन्त्यष्टि गर्ने गन्तब्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिए । यसअघि मलेसियाबाट […]

मलेसियाबाट १२ शव आइपुग्यो

वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको छ । उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो ।

मलेसियामा मृत्यु भएका १८ जनाको शव एकसाथ काठमाडौंमा

कतै शव, कतै अस्तुको पर्खाइ, शव बुझ्न आएका आफन्तको रुवाइले शोकमा डुब्यो विमानस्थल    कोरोना भाइरसको महामारीले अन्तर्राष्ट्रिय उडान नरोकिएको भए बाराको निजगढका ३८ वर्षीय वीरबहादुर तामाङ यतिवेला परिवारसँगै घरमै हुन्थे ।...

मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइयो (तस्बिरसहित)

काठमाडौं । मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्समार्फत मलेसियाबाट १८ जना