मलेसियाबाट १२ शव आइपुग्यो

वाइडबडी विमानको अभावले मलेसियामा रोकिएका १२ जना नेपाली श्रमिकका शव आइतबार स्वदेश ल्याइएको छ । उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो ।

सम्बन्धित सामग्री

आप्रवासी कामदारको जीवनमा खेलबाड भएको त्यो विश्वकप

सन् २०२२ को कुरा हो। सञ्जु जयसवाल आफ्ना श्रीमान् कतारमा गएपछि आर्थिक अवस्थाबाट पार पाउने अपेक्षामा थिइन्। परिणाम त्यसको ठिक उल्टो भयो, ६ महिनापछि कतारबाट श्रीमान् अमिरिसको शव नेपालमा आइपुग्यो। यसरी एक होइन हजारौँ जना आप्रवासी कामदारले कतारको दोहामा भएको फिफा विश्वकप फुटबलको संरचना निर्माणमा ज्यान गुमएका छन्। सन् २०२१ को सुरुवातमा नै बेलायती पत्रिका […]

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु […]

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाण्डौ – दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ । फ्लाइ दुबइको विमानमार्फत आज दिउँसो २ बजे सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब बाँकी रहेको डोटी लामिखाल–८ का पदम थापाको शव आज रातिसम्ममा आइपुग्नेछ ।’ दक्षिणी इजरायलमा गएको असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा पर...

कङ्गोबाट आइपुग्यो अनिल गुरुङको शव

काठमाडौँ । कङ्गो अपरेसनमा ज्यान गुमाएका सैनिक अनिल गुरुङको शव नेपाल ल्याइएको छ । उनको शव हिजो (मंगलबार) कङ्गोबाट फिर्ता ल्याइएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । चैत २२ गते कङ्गोमा सञ्चालन भएको अपरेसन बालीको क्रममा विद्रोहीको फायरबाट घाइते भएका गुरुङको बुनियाँस्थित अस्पतालको उपचारको क्रममा मृत्यु भएको थियो । गुरुङको शव नेपाल ल्याएर छाउनीस्थित […]

मटा ज्वाइँको बाटो हेर्दै थिइन्, शव आइपुग्यो

सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चोकपटक लागेको छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ।...

मलेसियाबाट एकैदिन ६ शव र १५ जनाकाे अस्तु नेपाल आइपुग्यो

काठमाडाैं : मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया रहँदा बिभिन्न कारणले मृत्यु भएका ६ वटा नेपालीको शव शनिबार नेपाल ल्याइएको हो।६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुब

मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्थु नेपाल आइपुग्यो

काठमाडौँ । मलेसियाबाट शनिबार एकै दिन २४ जना नेपालीको शव र अस्थु नेपाल आइपुगेको छ । वायुसेवा निगमको वाइडबडी विमानले रोजगारीको सिलसिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल लेराएको हो । वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौ वटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ […]

मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मु

बन्दै गरेकाे रेल्वे लाइनको कल्भर्टमा युवतीको नग्न अवस्थामा शव फेला

विराटनगर ।  विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा  एक युवतीको शंकास्पद शव फेला परेको छ । हत्या गरी फालिएको अवस्थामा फेला परेकाे शव कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा प्रहरी नै अन्याेलमा ...

कम्बोडियाबाट झापा आइपुग्यो निराकारको शव

कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव आज (शनिबार) झापास्थित निवासमा आइपुगेको छ ।