मलेसियामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रम मन्त्रीको निर्देशन

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा ज्यान गुमाएका नेपालीको शव जतिसक्दो छिटो स्वदेश ल्याउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । यस्तै बिरामी भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न पनि त्यहाँको नेपाली दूतावासलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।  सचिवालयका अनु...

सम्बन्धित सामग्री