गाउँका युवकको मलेसियामा मृत्यु भएपछि मकवानपुरगढीको सिमलटारी शोकमा

२७ माघ, हेटौंडा । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरगढी गाउँपालिका–५ का माधव ढुंगानाको बिदेशी भूमिमै मृत्यु भयो । घरको जेठो छोराको जिम्मेवारी बोकेर २५ वर्षको उमेरमै शैदेशिक रोजगारीमा गएका माधवको शव बाकसमा ल्याउँदा मकवानपुरगढीको सिमलटार गाउँ नै शोकमा डुबेको छ । ‘हाम्रै अगाडि हुर्किएको भाइ आज बाकसमा आउँदा मन नै रोएको छ । गाउँमा […]