मलेसियामा मृत्यु भएका १८ जनाको शव एकसाथ काठमाडौंमा

कतै शव, कतै अस्तुको पर्खाइ, शव बुझ्न आएका आफन्तको रुवाइले शोकमा डुब्यो विमानस्थल    कोरोना भाइरसको महामारीले अन्तर्राष्ट्रिय उडान नरोकिएको भए बाराको निजगढका ३८ वर्षीय वीरबहादुर तामाङ यतिवेला परिवारसँगै घरमै हुन्थे ।...

सम्बन्धित सामग्री

मलेसियामा मृत्यु भएका विकको परिवारलाई सहयोग

मलेसियामा मृत्यु भएका आकाश विकको परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । बर्दिबास नगरपालिका ३ स्थित गौरी डाँडाका विक मलेसियामा रोजगारका सिलसिलामा मृत्यु भएको थियो ।

मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै

काठमाडौं- बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए । आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाईसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको […]

जुम्लाका एक युवकको मलेसियामा मृत्यु

हिमा गाउँपालिका– १ देवारगाँउका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते विहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृर्गेन्द्रकुमार शाहीले जानकारी दिए। असार ८ गते...

व्यवस्था संघीय, सेवा काठमाडौंकेन्द्रित !

धनुषाका ३० वर्षीय अखिलेश मण्डलको १४ महिनाअगाडि मलेसियामा मृत्यु भयो। साढे तीन वर्षअघि अखिलेशसँग बिहे गरेकी थिइन् ऋतु मण्डलले।...

कञ्चनपुरका गणेश देउवाको मलेसियामा मृत्यु

काठमाडौँ । कृष्णपुर नगरपालिका-५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेसियामा आइतबार मृत्यु भएको छ।  मलेसियामा रोजगारी गर्दै आएका देउवाको  हृदयाघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका थिए।

बैतडीका युवकको मलेसियामा मृत्यु

बैतडी-बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए । […]

बैतडी घर भएका युवकको मलेसियामा मृत्यु

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ मृत्यु भएको खड्काको भनाइ छ । विष्टको मृत्युको कारण खुलेको छैन । उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ ।

कोरोना संक्रमणले संखुवासभाका राईको मलेसियामा मृत्यु

दोहा- कोरोना भाइरसको संक्रमणले मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मलेसियाको जेके सेक्युरिटी कम्पनीमा कार्यरत संखुवासभा मादी नगरपालिका ठेगाना भएका ३९ वर्षीय प्रेम कुमार राईको कोरोना संक्रमणपछि मृत्यु भएको त्यहाँ रहेको नेपाली दूतावास स्रोतले जनाएको छ । कोरोना पोजेटिभ देखिएपछि राई चार दिनदेखि कम्पनीकै होस्टेलको आईसोलेनमा बसिरहेका थिए । संक्रमणले थप जटिल बनाएपछि […]

रौतहटका युवक बैठाको मलेसियामा  मृत्यु

रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको  एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका   ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो ।बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए । अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेपनि कम्पनीले चासो नदेखाएको उनका सहकर्मी भरत साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए । मृतक मदन बैठा करिब ४ साल अगाडि Yaka  म्यानपावर