देशका ७ सय ५३ वटा स्थानीय सरकार जनतालाई सेवा दिन र गाउठाउको विकास गर्ने गरि दोस्रो पटकको निर्वाचन पछि तम्तयार अवस्थामा देखिएका छन् । गाउँको सिहदरबारको उपमा पाएका यी सरकार स्थानीय जनताको सुखदुखमा साथ दिने गरि स्थापना भएका हुन् । स्थानीय सरकारमा निर्वाचन मार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधिहरु आएपछि यतिखेर स्थानीय तहमा थप रौनक […]
The post संघीय शासनको जग ,जनताको भरोसा appeared first on राजधानी राष्ट्रिय दैनिक.