जनताको भरोसा स्थानीय जनप्रतिनिधि

देश संघ गइसकेपछि गठबन्धन सरकारले स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न गरेको छ । विभिन्न शंकाउपशंका बीच पनि स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशभर एकैपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनमा कोसेढुंगाको काम गरेको छ । नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकारमध्ये स्थानीय सरकार […]