एक महिने अभियान सञ्चालन गर्दै कांग्रेस

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले पुष १६ देखि माघ १६ सम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानका लागि ७७ वटै जिल्लामा जनप्रतिनिधिहरु खटाइने निर्णय भएको छ । […]

सम्बन्धित सामग्री

कांग्रेसले आजदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि स्थानीय चुनावलाई लक्षित गरी एक महिने विशेष चुनावी अभियान संचालन गर्दैछ । यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसकै तयारीका लागि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एक महिने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको […]

दलहरू चुनाव केन्द्रीत हुँदै, शीर्ष नेताहरूकाे देश दौडाहा सुरु

एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत २९ गतेसम्म १ महिने अभियान सञ्चालन गर्दैछ ।

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ एक महिने अभियान शुरू हुने

स्थानीय निर्वाचनप्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।

लिपुलेक, कालापानी फिर्ता गर्न विपीको अभियान

काठमाडौं : नेपाली कांग्रेस (विपी) ले राष्ट्रियता संरक्षण गर्न एक महिने अभियान शुरु गरेको छ।रिपोर्टर्स क्बल नेपालमा आज पत्रकार सम्मेलन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्परा जोगाउन उक्त पार्टीले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।पार्टीका उपसभापति पुष्पराज पराजुलीले नेतृत्वमा रहेका नेताहरु देशप्रति गम्भीर नभएको आरोप लगाए। उनले भारतसँग बोल्न प्रधानमन्त्री शेरबहादुर देउवाको आँट नभएको दाबी गरे।उनले प्रधानमन्त्री सुशील कोइरालाले २०७२ सालमा चीन र भारतलाई