महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ […]

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयले भोलिदेखि पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने

२६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ । मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ […]

आँधीखोलामा साप्ताहिक सरसफाइ अभियान सञ्चालन

स्याङ्जा – स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व जोगाउन साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ ।  पछिल्लो समय आँधीखोलामा फोहर फाल्ने, जथाभावी बालुवा निकाल्ने लगायतका कार्य भइरहेको भन्दै वालिङका नागरिकले नदी संरक्षणका लागि सक्रियता देखाएका हुन् । नदी संरक्षण संस्था र आँधीखोला बचाउ सरोकार समाजको सक्रियतामा साप्ताहिक रुपमा आँधीखोलाको सरसफाइ गर्न शुरु गरिएको संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।  मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला प...

पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान सुरु, पर्यटनमन्त्री आफैंले लगाए झाडु

१७ भदौ, काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान प्रारम्भ गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान थालेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र […]

विराटनगरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान

४ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । शनिबार बसेको बैठकले हरेक शुक्रबार बिहान ७ […]

महानगरपालिकामा प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन हुने

विराटनगर– विराटनगर महानगरपालिकाले प्रदेश  स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म […]

महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

विराटनगर। विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म […]

उपत्यका सरसफाइ अभियान सञ्चालन हुने

काठमाडौं : काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्व सम्पदामा सूचीमा सुचीकृत सात वटा सम्पदाहरूमा आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म सरसफाइ अभियान सुरु हुने भएको छ। उपत्यका सरसफाइ अभियानले २५ दिने अभियान सञ्चालन हुने जानकारी दिएको छ। अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाइ गदै आएको बताए। सरसफाइको सुरुवात टोलबाट गरेको र उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायतका ठाउँमा सफाई अभियान चलाउँदै आएको उनको

फागुन १५ गतेदेखि चैत ९ गतेसम्म २५ दिने उपत्यका सरसफाइ अभियान सुरु हुने

आगामी फागुन १५ गतेदेखि चैत ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सूचित भएका ७ वटा सम्पदाहरूको सरसफाइ अभियान सुरु हुने भएको छ । आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो ।२५ दिने उपत्यका सफाई अभियानमा […]

बझाङमा यार्सा संकलन क्षेत्र फोहोर व्यवस्थापन अभियान

५ जेठ, बझाङ । साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर […]

पूर्ण सरसफाइ अभियान ठप्प

जिल्लालाई पूर्ण सरसफाइ बनाउने गरी सञ्चालन गरिएको अभियान अहिले ठप्पजस्तै भएको छ । बजारी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन भए पनि गाउँमा सरसफाइ अभियान सञ्चालन हुन सकेका छैनन् । गाउँमा खुल्ला दिसामुक्त अभियानको समयमा निर्माण गरिएका शौचालयसमेत भत्कन थालेका छन् ।