डेँगीविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेँगी सङ्क्रमण बढ्न थालेपछि डेँगीविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।

सम्बन्धित सामग्री

एक महिने अभियान सञ्चालन गर्दै कांग्रेस

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बैठकले पुष १६ देखि माघ १६ सम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरेर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानका लागि ७७ वटै जिल्लामा जनप्रतिनिधिहरु खटाइने निर्णय भएको छ । […]

पुनः खोप अभियान सञ्चालन हुने

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि पुनः खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर […]

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान सञ्चालन

वीरगञ्ज– नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।   कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस […]

बाँकेमा डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने

नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले प्रत्येक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले प्रदेश स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ […]

कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।...

महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन

सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाले महिलाका लागि बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ। वित्तीय कारोबारमा महिलाको पहुँच वृद्धि गर्न बैंकले सो अभियान सञ्चालन गरेको हो। महिलाको वित्तीय पहुँच वृद्धि गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपरेको बैंक प्रबन्धक सविता शाहीले जानकारी दिइन्। राष्ट्र बैंकको निर्देशनमा यस्ता साक्षरता कार्यक्रम देशभर सञ्चालन भइरहेका बेला पिछडिएको क्षेत्रका […]

नेपाल मास्क अभियान सञ्चालन गरिने

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले कोरोना महामारी नियन्त्रणका लागि नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ।निरन्तर बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राख्दै नियन्त्रण र संक्रमणलाई थप भयावह बन्न नदिन मास्क अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ। सूचनामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा जिम्मेवार बनाउन २३ साउनबाट देशव्यापी रुपमा अभियान सञ्चालन गरिन लागेको उल्लेख छ।

साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन गरिने

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका […]

साउन २३ गतेदेखि मास्क अभियान सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्