पुनः खोप अभियान सञ्चालन हुने

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि पुनः खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरका ९ वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने

काठमाडौं महानगरपालिकाले २१ साउनदेखि ९ वटा वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ ।  यसका लागि महानगरले आज...

पाकिस्तानमा पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन

काठमाडौँ- पाकिस्तान सरकारले पोलियोविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको हो । यो अभियान एक हप्तासम्म चल्ने बताइएको छ । अभियान सोमबारबाट सुरु गरिएको हो । सोमबार […]

कपिलवस्तुमा पुनः हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

आउने जेठ १६ देखि कपिलवस्तुको थप ५ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कपिलवस्तुको कपिलवस्तु, बाणगंगा, बुद्धभूमि नगरपालिका र मायादेबी र सुद्धोदन गाउँपालिकामा अभियान सञ्चालन हुँदैछ।...

प्रदेश १ मा चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

प्रदेश १ मा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश १ ले विराटनगरमा सञ्चारकर्मीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरी टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।...

रुकुम पूर्वमा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने

रुकुम, २६ माघ । जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ । कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन […]

रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने

जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।

वीरगञ्जमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन

यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस  महिनाको  पाँच-पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो।

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर  २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाए। पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा  जुलाइदे