मोदीलाई नभेटी फर्कँदै छन् माओवादी अध्यक्ष दाहाल

काठमाडौँ-  शुक्रबारदेखि तीनदिने भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न पाएनन्। उनी प्रधानमन्त्री मोदीलाई भेट नै नगरी काठमाडौँ फर्कन लागेका हुन्। आइतबार बिहान उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम थियो। आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा केन्द्रीय कार्यालयमै भेट गरेका माओवादी अध्यक्ष दाहाल मोदीसँग […]

सम्बन्धित सामग्री

बालकोटमा माओवादी अध्यक्ष दाहाल

नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्तारुढ गठबन्धनबीच सरकार गठनमा सहमति हुने सम्भावना क्षीण हुँदै गएपछि माओवादी अध्यक्ष दाहाल बालकोटस्थित ओलीको निजी निवास पुगेका हुन् ।

माओवादी अध्यक्ष दाहाल जापानमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल हिजाे शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा अध्यक्ष […] The post माओवादी अध्यक्ष दाहाल जापानमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादी अध्यक्ष दाहाल, गृहमन्त्री खाँण र कानुनमन्त्री कोइरालाबीच भेटवार्ता

भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किनुभएका दाहाललाई मन्त्रीद्वयले दाहालकै निवास खुमलटारमा भेटवार्ता गर्नुभएको हो । छलफलमा माओवादी नेताहरू देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए ।

माओवादी अध्यक्ष दाहाल आज भारत जाँदै

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। अध्यक्ष दाहालको भ्रमणका […]

माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज (सोमबार) अध्यक्ष दाहालकाे निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकका विषयमा छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको बुझिएको छ । उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनुभएको […]

मौन अवधिमा माओवादी अध्यक्ष दाहाल माडी गएपछि चितवन एमालेको आपत्ति

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) चितवनको माडी गएपछि मौन अवधिको उल्लङ्घन भएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ । अध्यक्ष दाहाल भरतपुरका मतदाता हुन् । उनी बुधबारदेखि नै चितवन आएर बसेका छन् । भरतपुर र माडी दाहाल प्रतिनिधि सभा सदस्यमा विजयी भएको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्छ । भरतपुर […]

माओवादी अध्यक्ष दाहाल चितवन जाँदै

काठमाडौं, चैत १६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पुन चितवन जाँदैछन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न दाहाल गृह जिल्ला जान लागेका हुन् । त्यस्तै, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा निमार्ण भएको कभर्टहल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज (आइतबार ) बिहान भेटवार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच स्थानीय तहको निर्वाचन तयारी र समसामयिक राजनीति विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन […]

एमसिसी पारित हुँदैन: माओवादी अध्यक्ष दाहाल

काठमाडाैँ- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने घोषणा गरेका छन् । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसीबारे अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नआएकाले एमसिसी पारित नहुने उद्घोष गरेका हुन्। ‘हामीले पठाएको कूटनीतिक नोटको जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन’, […]