माओवादी अध्यक्ष दाहाल, गृहमन्त्री खाँण र कानुनमन्त्री कोइरालाबीच भेटवार्ता

भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किनुभएका दाहाललाई मन्त्रीद्वयले दाहालकै निवास खुमलटारमा भेटवार्ता गर्नुभएको हो । छलफलमा माओवादी नेताहरू देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा आज (शुक्रबार) बिहान गृहमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो । संघीय र प्रदेश सभा […]

गृहमन्त्री खाँण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

२५ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । बुधबार बिहान गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको भेटमा समेत सहभागी मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । सरकारका तर्फबाट गृहमन्त्री खाणले […]

गृहमन्त्री खाँण र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणलाई भेट्न जियासहितको टोलि मन्त्रालय पुगेको हो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ । Photo […]

प्रचण्डलगत्तै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

काठमाडौं, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेटन् गृहमन्त्री खाँण विहानै खुमलटार पुगेका थिए । एमसीसी पास गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरिरहेका छन् । देउवाकै आग्रहमा गृहमन्त्री खाँणले आज दाहाललाई भेटेका हुन् । प्रधानमन्त्री देउवा जसर पनि एमसीसी पास गराउनेगरि लागिपरेका […]

गृहमन्त्री खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत बीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, ३० पुस। गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत फेलोसिटी भोल्क बीच भेटवार्ता भएको छ। उनीहरुबीच भेटवार्ता भएको विषय गृहमन्त्री खाँणले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन्। उनीहरुबीच विभिन्न सम सामयिक विषयमा छलफल भएको बुझिएको छ।

गृहमन्त्री खाँण र  अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालको लागी अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । सोमवार गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री खाँणले  सरकारको तत्कालिन प्रमुख प्राथमिकता  जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने बताए ।   उनले विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यबाद दिदै अमेरिकी सरकारले गर्दै आएको मानवीय सहायताको प्रशंसा गरे ।   नेप...

गृहमन्त्री खाँण र नेपालका लागि भारतीय राजदूतबीच भेट

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत क्वत्राबीच बुधबार साँझ ५ः०५ बजेदेखि ५ः४० बजेसम्म भेट भएको हो। नवनियुक्त गृहमन्त्री खाँणले बुधबार मात्र पदभार ग्रहण गरेका हुन्।