काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल हिजाे शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा अध्यक्ष […]
The post माओवादी अध्यक्ष दाहाल जापानमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.