माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज (आइतबार ) बिहान भेटवार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच स्थानीय तहको निर्वाचन तयारी र समसामयिक राजनीति विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन […]

सम्बन्धित सामग्री

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ । भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहनुभएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो …

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका नेताहरूबीच भेटवार्ता

यस्तै, स्थानीय शहर र नगरहरूबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको क्षेत्रमा जापान सरकारबाट हुँदै आएको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

माओवादी अध्यक्ष दाहाल, गृहमन्त्री खाँण र कानुनमन्त्री कोइरालाबीच भेटवार्ता

भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किनुभएका दाहाललाई मन्त्रीद्वयले दाहालकै निवास खुमलटारमा भेटवार्ता गर्नुभएको हो । छलफलमा माओवादी नेताहरू देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए ।

अध्यक्ष दाहाल र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै त्यहाँका सत्ता तथा विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरिरहनुभएका दाहालले आइतबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेट वार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । भेटमा दुई पार्टीको […]

अध्यक्ष दाहाल र लिउ जियानचाओबीच भेटवार्ता

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर […]

माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज (सोमबार) अध्यक्ष दाहालकाे निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकका विषयमा छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको बुझिएको छ । उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनुभएको […]

नेपाली चलचित्र र कलाका बारेमा अध्यक्ष दाहाल र महानायक हमालबीच छलफल

काठमाडौँ,१७ असार । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत […]

प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी र  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरू बीच भेटवार्ता भएको छ।अध्यक्ष दाहाल सहितका नेता र वाङ बीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा अध्यक्ष दाहालका साथै नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए। वाङले आजै प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए। तीन दिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कन

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका छन्। सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेपछि थप छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। गठबन्धनको सरकार गठन प्रक्रियामा निर्णायक भूमिका खेलेका नेता नेपाल समूहलाई प्रचण्डले सरकारमा […]

नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै […]