बुटवल : स्क्रब टाइफसबाट लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भदौ दोस्रो सातादेखि असोजसम्म चारजनाको मृत्यु भएको छ।
उपचारका लागि आएका मध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पताललका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले दाङका एक जना, बुटवलका एक जना, गुल्मीका एक जना र भारतको आसामबाट बुटवल आएकी १३ वर्षीय वालिकाको