पछिल्लो १२ घण्टामा गुल्मी र रुपन्देहीमा ११ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले सोमबार विहान जारी गरेको सूचनामा सोही अस्पतालमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै गुल्मीमा पनि आज ७ जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय गुल्मीले दिएको विवरणअनुसार पछिल्लो १२ घण्टामा मृत्यु हुने २८ वर्ष...