लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनको मृत्यु भएको छ । भने २ जना घाइते भएको प्रहरीले जनाएको छ ।रुकुमपश्चिम सानोभेरी गाउँपालिका–११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग १ ज ४४५४ नम्बरको जिप सडकबाट खस्दा आइतबार बिहान १ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनको नाम ठेगान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका जिप चालकसहित २ जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको प्रहरीले जनाएको

सम्बन्धित सामग्री

रोल्पा बस दुर्घटना अपडेटः चारजनाको मृत्यु, १८ जना घाइते

रूपन्देही । रोल्पाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो । १८ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर छ । […]

लुम्बिनीमा सवारी दुर्घटनाबाट ४ वर्षमा १ हजार ९ सय ४ को मृत्यु

लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षको अवधिमा सवारी दुर्घटनाबाट एक हजार ९ सय ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ हजार ८ सय ८ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेशमा बाढीमा परी ४ जनाको मृत्यु

काठमाडौं । लुम्बिनी प्रदेशमा अविरल वर्षापछि गएको बाढीका कारण विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई जना, अर्घाखाँचीका एक र गुल्मीका एक जना रहेका हुन् । जसमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ४८ वर्षीय मदन डाँगी, घोराही उपमहानगरपालिका बेलुवाका ४५ वर्षीय धीरज घिमिरे रहेका छन् । यसैगरी अर्घाखाँचीको […]

डेंगी संक्रमणको कारण एकैदिन ४ जनाको मृत्यु

काठमाडौं। डेंगी संक्रमणको कारण एकैदिन ४ जनाको मृत्यु भएको छ। त्रिभुवन विमानस्थल वरिपरि चङ्गा उडाए कारबाही गरिने भएको छ। लुम्बिनी प्रदेश सांसदको बिदाइ कार्यक्रम विवादमा परेको छ। कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ। नेकपा एमालेले बिहीबारका लागि केन्द्रिय सचिवालय बैठक आह्वान गरेको छ।

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा आज भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी दुर्घटनामा २, करेन्ट लागेर १ र  डुबेर १ जनाको मृत्यु भएको हो ।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–३ ववनीस्थित सडकमा लु.३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर एक–आपसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २५ वर्षी

बुटवल झडप : मृतकका परिवारलाई लुम्बिनी सरकारले एक लाख रुपैयाँ दिने

काठमाडौं । रूपन्देहीको मातिपुर औद्योगिक क्षेत्रको घटनामा मृत्यु भएका परिवालाई लुम्बिनी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका १७ मा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा मृत्यु भएकाको परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको हो । औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको छ ।  आज...

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा डुबेर ४ जनाको मृत्यु

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । रुकुम  ( पश्चिम ) मा दुई जनाको , नवलपरासी ( पश्चिम )   र  रुपन्देहीमा  एक एक जना सहित  चार जनाको  पानीमा डुबेर मृत्यु भएको हो ।प्रहरी महानिरीक्षकको सचिवालय  ( केन्द्रीय  प्रहरी समाचार कक्ष ) ले  सम्प्रेषण गरेको सूचना अनुसार  रुकुम पश्चिमको  मुसिकोट नगरपालिका(–७ स्थित  ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका–१ सल्ले बस्ने २१ वर्षीय भी

गुल्मी र रुपन्देहीमा ११ कोरोना संक्रमितको मृत्यु

पछिल्लो १२ घण्टामा गुल्मी र रुपन्देहीमा ११  जनाको मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पतालले सोमबार विहान जारी गरेको सूचनामा सोही अस्पतालमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै गुल्मीमा पनि आज ७ जनाको मृत्यु भएको छ  ।स्वास्थ्य कार्यालय गुल्मीले दिएको विवरणअनुसार पछिल्लो १२ घण्टामा मृत्यु हुने २८  वर्ष...

लुम्बिनी प्रदेशमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु

लुम्बिनी प्रदेशका विभिन्न ठाउँका कोरोना कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट  बुटवलका एक जना र नेपालगन्जमा उपचाररत थप तीन जनाको आज मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा मृत्यु भएको हो ।यस्तै कोहलपुर–१ की ६० ...

स्क्रब टाइफसवाट लुम्बिनी अञ्चल अस्पतालमा ४ जनाको मृत्यु :: Pahilopost.com

बुटवल : स्क्रब टाइफसबाट लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भदौ दोस्रो सातादेखि असोजसम्म चारजनाको मृत्यु भएको छ। उपचारका लागि आएका मध्ये ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पताललका मेडिकल  रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीले दाङका एक जना, बुटवलका एक जना, गुल्मीका एक जना र भारतको आसामबाट बुटवल आएकी १३ वर्षीय वालिकाको