काठमाडौं । लुम्बिनी प्रदेशमा अविरल वर्षापछि गएको बाढीका कारण विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई जना, अर्घाखाँचीका एक र गुल्मीका एक जना रहेका हुन् । जसमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ४८ वर्षीय मदन डाँगी, घोराही उपमहानगरपालिका बेलुवाका ४५ वर्षीय धीरज घिमिरे रहेका छन् । यसैगरी अर्घाखाँचीको […]