लुम्बिनी प्रदेशका विभिन्न ठाउँका कोरोना कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवलका एक जना र नेपालगन्जमा उपचाररत थप तीन जनाको आज मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा मृत्यु भएको हो ।यस्तै कोहलपुर–१ की ६० ...