र्‍यापर 'लाहुरे' पाेखराबाट पक्राउ

काठमाण्डाै – चर्चित र्‍यापर आशिष राना मगर अर्थात् 'लाहुरे' पाेखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले 'लाहुरे' लाई पक्राउ गरेकाे हाे ।  लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएकाे छ । लाहुरेकाे साथबाट लागुऔषध फेला नपरे पनि काराेबारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।   अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउन...

सम्बन्धित सामग्री

अवार्ड जितेको केहीबेरमै पक्राउ परे र्‍यापर किलर माइक

सङ्गित जगतको विश्वप्रसिद्ध ग्रैमी अवार्ड जितेका र्‍यापर किलर माइकलाई प्रहरीले पक्राउ गरेको छ।

अवार्ड जितेको केहीबेरमै पक्राउ परे र्‍यापर किलर माइक

सङ्गित जगतको विश्वप्रसिद्ध ग्रैमी अवार्ड जितेका र्‍यापर किलर माइकलाई प्रहरीले पक्राउ गरेको छ।

र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो । त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वभाविक नै थियो । किनकि उनी […]

हिरासतमा रहेका र्‍यापर लाउरे रिहा

काठमाडौँ । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज (मंगलबार) रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा […]

र्‍यापर लाउरे रिहा

१० फागुन, काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै […]

र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राखिने

काठमाडौँ, १६ पुस। लागुऔषघ ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष रानामगर (लाउरे)सँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राखिने भएको छ ।  (लाउरे)सँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । हिजो (बुधबार) प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई सुगरसहित पक्राउ गरेको थियो । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, […]

र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

चर्चित ‘र्‍यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागु औषध ब्राउन सुगरसहित लाउरे गएराती पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ...

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

पोखराको न्यूरोडबाट र्‍यापर लाहुरे खैरो हेरोइनसहित पक्राउ

चर्चित र्‍यापर लाहुरे भनेर चिनिने आशीष राना मगर  लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार उनीसहित अन्य ३ जनालाई पोखराको न्यूरोड नयाँ बजार पक्राउ गरेको लोकान्तरलाई बताए ।  ‘हिजो हामीले पक्राउ गरेका हौं,’ प्रवक्ता तिवारीले भने,‘के कति परिणाम भन्ने अहिले खुलिसकेको छैन् ।’