हिरासतमा रहेका र्‍यापर लाउरे रिहा

काठमाडौँ । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज (मंगलबार) रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा […]

सम्बन्धित सामग्री

के प्रेममा छन् र्यापर लाउरे ?

युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात ¥यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् ।बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग नजिक छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा समेत पाएको छ । लिम्बुसँग उनले बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।टिकटकमा हायात र लाउरेले रोमान्टिक भिडियो बनाएका छन् । जसबाट उनीहरू मायाम

र्‍यापर लाउरे र हायात लिम्बूबीच प्रेम चर्चा

काठमाडौं । लाउरे नामले युवापुस्तामाझ चर्चित र्‍यापर तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् । लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् । रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा कमैलाई थाहा […]

र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो । त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वभाविक नै थियो । किनकि उनी […]

लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको दूत बन्दै र्‍यापर लाउरे

काठमाडौं । र्‍याप गायक लाउरेले प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध सद्भावना दूतको रुपमा काम गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई असार ७ गतेदेखि सुरु हुने लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको दूत तोकेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले जिम्मेवारीअनुसार विद्यार्थी तथा लक्षित समूहलाई लागूऔषधविरुद्ध जनचेतना जगाउने कार्य गर्ने बताए । ‘म हिरासतमा हुँदाखेरि नै यसबारे कुरा […]

र्‍यापर लाउरे रिहा

१० फागुन, काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै […]

र्यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । अनुसन्धानमा संलग

र्‍यापर 'लाउरे' लाई ८ दिन थुनामा राख्न अनुमति

प्रहरीका अनुसार लाउरे भनेर चिनिने चर्चित र्‍यापर आशिष रानाले लागूऔषध सेवन गर्ने गरेकाे स्वीकारिसकेका छन्।...

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

चर्चित र्यापर लाउरे पक्राउ

र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर  हो  ।पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।