र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

चर्चित ‘र्‍यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागु औषध ब्राउन सुगरसहित लाउरे गएराती पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ...

सम्बन्धित सामग्री

‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे

पोखरा– लोकप्रिय र्‍यापर आशिष राना ‘लाउरे’ ले आफू क्याम्पस पढ्दा नै लागुऔषधको दूर्व्यसनमा फसे पनि अहिले यसबाट उम्केको बताएका छन् । पोखरामा आयोजित लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरुलाई आफ्नो अनुभव बाँड्दै उनले आफूले लागुऔषध सेवन गर्ने निर्णय लिनु नै जीवनको सबैभन्दा खराब निर्णय भएको पनि बताएका छन् । केही समयअघि लागुऔषध सेवन गर्दागर्दै पक्राउ परेका लाउरे […]

र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो । त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वभाविक नै थियो । किनकि उनी […]

५० हजार धरौटीमा -यापर गायक लाउरे रिहा

पोखरा । नेपाली -यापर गायक आशिष राना ‘लाउरे’ पक्राउ परेको ५६ दिन पछि रिहा भएका छन् । उनी कास्की प्रहरीको हिरासतमा रहेका थिए । उनी लागू औषध खैरो हेरोइनसम्बन्धि मुद्दामा पक्राउ परेका थिए । लागूऔषधको प्रयोग तथा कारोबार गरेको अभियोगमा गायक लाउरे गत १४ पुषमा पक्राउ परेका थिए । सो प्रकरणमा उनी सहित अरु जनालाई […] The post ५० हजार धरौटीमा -यापर गायक लाउरे रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक.

र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा

र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्र

हिरासतमा रहेका र्‍यापर लाउरे रिहा

काठमाडौँ । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज (मंगलबार) रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा […]

र्‍यापर लाउरे रिहा

१० फागुन, काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै […]

ब्राउन सुगरसहित समातिएका लाउरेलाई थप ११ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

कास्की- ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि लाउरेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो। प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरे पनि अनुसन्धान पूरा भइनसकेको बताएको छ। कास्की […]

लाउरे समूह आठ दिन थुनामा, कति थियो ब्राउन सुगर ?

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष राना (लाउरे)सहित चार जनालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ

काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ । उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीसँग अरु चारजना पनि पक्राउ परेका छन् । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने […]