र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो । त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वभाविक नै थियो । किनकि उनी […]