मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ, विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल चोरी गरी नम्बर …

सम्बन्धित सामग्री

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

विराटनगर : मोटरसाइकल चोरीमा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय सिकन्दर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।पछिल्लो समय विराटनगर महानगर आसपासका ठाउँमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरीका घटना बढेका थिए।मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष अनुसन्धान टोलीले चोरी गर्दाको समयमा संकलित सीसीटीभी फुटेजको आधारमा प्रारम्भिक अनुसन्धानको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ।मण्डलले चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फाली भारत

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

मोरङ – प्रदेश १ प्रहरी कार्यालयले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र चोरीमा संलग्न ९ जना पक्राउ परेको जनाएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र १४ वटा मोटरसाइकल फेला पारेको जनाएका छन्। यससँगै प्रहरी प्रमुख ज्ञवालीले प्रदेशमा […]

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौं,१२ मंसिर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका–४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

बारामा मोटरसाइकल चोरीमा संलग्न रहेका तीन पक्राउ

काठमाडौं । बारामा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ । मोटरसाइकलका पार्टपुर्जा खोलेर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका–८ का २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले पक्राउ गरेको […]

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बाग

रोकी राखेको मोटरसाइकल चोरीमा संलग्न पक्राउ

बारा, ८ असार । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२–०३–०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका–९ टोल लक्ष्मीनियाका अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल […]

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर...

मोटरसाईकल चोरीमा संलग्न सातजना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राम शाह पथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक...

कीर्तिपुरबाट मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

राजधानीको कीर्तिपुरबाट मोटरसाइकल चोरेर भाग्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका – ९, नगाउँमा एक व्यक्तिको घर अगाडी पार्किङ्ग गरी राखेको बा ९४ प ७१६४  नम्बरको पल्सर मोटरसाइकल चोरीमा संलग्न २ जनालाई  प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछाप खाँडादेवी गाउँपालिका–७ घर भई हाल नारायणटार बस्ने  सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका–२ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।चोरी भएको सुचना प्राप्त हुनासाथ सादा