काठमाडौं,१२ मंसिर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका–४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान […]