बारा, ८ असार । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२–०३–०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका–९ टोल लक्ष्मीनियाका अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल […]