मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर...

सम्बन्धित सामग्री

ताला फुटाएर सरकारी कागज चोरेका दुईजना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी कागजातहरू चोरी गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ।गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको र हाल सहरी स्वास्थ्य केन्द्रको भवनबाट कागजात चोरी भएका थिए।चोरीमा संलग्न पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुवीर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन्। दुवै ज

१० लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्ने दुईजना पक्राउ

भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिककुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजवंशी रहेका छन् । राजेन्द्रको घरबाट सुनका गहना, मोबाइल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट मोबाइल १ था

सानेपामा ४० लाख बराबरको धनमाल चोरी, दुईजना पक्राउ

गत वैशाख ३ गते ललितपुरको सानेपा स्थित गोपाल रिजालको घरमा चोरी भयो ।  घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहले ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए । चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् ।३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललि

पर्सामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । पर्सामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१० रानीघाटका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका–७ का १८ वर्षीय किशोर रहेका छन् । वीरगञ्ज महानगरपालिका–५ कुम्हाल टोलका हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पर्सामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । पर्सामा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१० रानीघाटका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका–७ का १८ वर्षीय किशोर रहेका छन् । वीरगञ्ज महानगरपालिका–५ कुम्हाल टोलका हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । प्रहरीले मोरङबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका –१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रवीन मण्डल छन् ।  विराटनगर महानगरपालिका– ९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

९ फागुन, मोरङ । प्रहरीले चोरीमा संलग्‍न रहेको आरोपमा दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्‍ने २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका-६ बस्‍ने २७ वर्षीय दिलिप लिम्बु रहेका छन् । उनीहरुले मोरङ सुन्दरहरैचा नगरपालिका -९ विराटचोकस्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्‍य किराना मालसामानसमेत गरी अन्दाजी १ लाख ५० […]

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट दुई मोटरसाइकलसहित चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई हाल काठमाडौंको चाबहिलमा बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने...

पुरातात्विक महत्त्वका सामग्री चोरीमा संलग्न दुईजना पक्राउ

काठमाडौं । पुरातात्विक महत्त्व बोकेका सामग्री चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ का १८ वर्षीय सुमन शर्मा र रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ का ३६ वर्षीय वीरबहादुर सुनारलाई पक्राउ गरेको हो । ०७२ सालको विनाशकारी भूकम्पमा केशरमहलमा क्षति पुग्दा त्यहाँका पुरातात्विक सामग्रीहरू...

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको मन्थली