बारामा मोटरसाइकल चोरीमा संलग्न रहेका तीन पक्राउ

काठमाडौं । बारामा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ । मोटरसाइकलका पार्टपुर्जा खोलेर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका–८ का २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले पक्राउ गरेको […]