मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

मोरङ – प्रदेश १ प्रहरी कार्यालयले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र चोरीमा संलग्न ९ जना पक्राउ परेको जनाएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र १४ वटा मोटरसाइकल फेला पारेको जनाएका छन्। यससँगै प्रहरी प्रमुख ज्ञवालीले प्रदेशमा […]

सम्बन्धित सामग्री

दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत, १६ वर्षीय रातन बस्नेत, १६ वर्षीय नसिब अहमद, १५ वर्षीय बरुण कुमाल, १९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर