लक्ष्मी बलायर-
लकडाउन अवधिभर प्रियङ्का कार्की फुर्सदमा थिइन्। सधैँ कोठादेखि भान्सासम्म पुगेर सकिन्थ्यो उनको दैनिकी। लकडाउन लम्बिदै गएपछि घरभित्रको उस्तै दैनिकी पट्यारलाग्दो बन्न थाल्यो। उनले समय कटाउन फरक अनि रमाइलो माध्यमको खोजी गर्न थालिन्। गतिलो उपाय बन्यो युट्युब।
अरुले उत्पादन गरेको सामाग्री हेर्नेमात्र होइन आफैँ उत्पादन गर्ने सोच ल्याइन्। साथ…