काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भयो। अहिले नेकपा दुवै पक्ष आधिकारिकता लागि निर्वाचन आयोगमा पुगेका छन्। तर, निर्वाचन आयोग स्वयं अनिर्णयको बन्दी बनिरहेको छ। आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओली र विभाजित नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमा दुवैले दबाव दिएकै कारणले निर्णय लिन नसकेको भन्दै आरोप–प्रत्यारोप गरिरहेका छन्।यद्यपी, प्रचण्ड–माधव पक्षले स्पष्ट बहुमत भएको भन्दै आधि