कृषिप्रधान देश नेपालको लज्जास्पद अवस्था

देवेन्द्र अर्याल ‘आँसु’ गत एक महिनाभित्र दुईवटा महत्वपूर्ण विषयले नेपाली पत्रपत्रिकामा विशेष स्थान पाए । बढ्दो भोकका कारण राज्यसँग चामल माग्न सिंहदरबारतिर आएको जनप्रतिनिधिको समाचार र खेती लगाउने समयमा किसानले मल नपाएको र गर्नुपरेको आन्दोलन । यी दुवै मुख्य समाचारले सरकारको चरम लापरबाही र बेथितिलाई बुझाउँछ । एक महिनाको अन्तरमा घटेका घटनाले कृषिप्रधान देशको दुरावस्थालाई […]