काठमाडौं : डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्। उनले बुधबार प्रहरी प्रधान कार्यालयको कार्यविभागमा पुगेर राजीनामा दिएका हुन्। उनले प्रहरी संगठन र देशका लागि आफ्ना केही सपना भएको तर अहिले ती सपना पूरा गर्ने अवस्थामा आफू नरहेकोले राजीनामा दिएको बताएका छन् ।
जागिर खाइरहनका लागि मात्रै प्रहरीमा बस्ने आफ्नो चाह...