काठमाडाैं । डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्। उनले बुधबार प्रहरी प्रधान कार्यालयको कार्यविभागमा पुगेर राजीनामा दिएका हुन्।
उनले प्रहरी संगठन र देशका लागि आफ्ना केही सपना भएको तर अहिले ती सपना ...
काठमाडाैँ- प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिने तयारी गरेका छन्। प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन्। उनी नयाँ प्रहरी प्रमुखको दाबेदार हुन्। सिंहले राजीनामा दिएमा भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन्। डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे […]
राष्ट्रसेवकहरुमाथि कतिसम्म अत्याचार हुने गरेको थियो भन्ने कुराको एउटा दृष्टान्त छ, सशस्त्र प्रहरीमा ।
एआइजीहरु जानकी भट्टराई, राजेश श्रेष्ठ, सुबोध अधिकारी, निराकारविक्रम शाह र खडानन्द चौधरीले पदावधि बाँकी हुँदै राजीनामा दिएर घर जानुपर्ने भयो । कारण हो, ‘घटुवा गरेर डिआइजी बनाइदिऊँ कि राजीनामा दिएर जाने ?’ भन्दै प्रधानमन्त्रीले हप्काउनु । डिआइजी प्रथम श्रेणी र एआइजी विशिष्ट श्रेणीका हुन्छन् । यसरी तल्लो श्रेणीमा घटुवा हुनुभन्दा राजीनामा दिनु निको लागेर बर्दीधारीहरु रुँदैरुँदै घर गए । तर, त्यसपछि त्यही सशस्त्रमा नियम...
गृहमन्त्रालले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका हुन्।
सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्। आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए। आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजीनामा दिएको खरेल बताएका छन्। खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका…
काठमाडौं : डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्। उनले बुधबार प्रहरी प्रधान कार्यालयको कार्यविभागमा पुगेर राजीनामा दिएका हुन्। उनले प्रहरी संगठन र देशका लागि आफ्ना केही सपना भएको तर अहिले ती सपना पूरा गर्ने अवस्थामा आफू नरहेकोले राजीनामा दिएको बताएका छन् ।
जागिर खाइरहनका लागि मात्रै प्रहरीमा बस्ने आफ्नो चाह...
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ। सिलवालले गत भदौ २७ गते प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए। त्यसपछि प्रहरी प्रधान कार्यालयले असोज १ गते उनको राजीनामा गृह मन्त्रालयमा बुझाएको थियो। गृहमन्त्री जर्नादन शर्माले गत शुक्रबार उनको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। गत…
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । प्रहरी सेवामा ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी रहदाँ उनले राजीनामा दिएका हुन् । वरियताक्रम अनुसार आफूलाई आइजिपी हुनबाट बन्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिएका हुन् । आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतले समेत उनको…