राजीनामा दिने तयारीमा डिआइजी अशाेक सिंह

काठमाडाैँ- प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिने तयारी गरेका छन्। प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन्। उनी नयाँ प्रहरी प्रमुखको दाबेदार हुन्। सिंहले राजीनामा दिएमा भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन्। डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे […]

सम्बन्धित सामग्री