गृहमन्त्रालले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका हुन्।
काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी तथा नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ–१ मा उम्मेदवारी दिएका रमेश खरेल स्वयंले बोलेको ‘कमिसन लिएको’ भिडियो सामाजिक सन्जालमा फेरि भाइरल भएकाे छ । केही समयअघि एक टेलिभिजनमा अन्तर्वार्तामा दिने क्रममा बोलेको उक्त बाेली सामाजिक सन्जालमा एकपटक फेरि भाइरल भएकाे हाे । खरेलले अन्तर्वार्तामा दिने क्रममा भनेका […]
पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकामा वडा अध्यक्ष पद जितेको छ । पोखरिया नगरपालिका–९ मा वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौसाद आलम विजयी भएका हुन् । आलमले नेपाली कांग्रेसका उम्मेदवार रामबाबु चौहानलाई पराजित गरेका छन् । आलम ८ सय ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले ६ सय ७८ मत हाँसिल गरेका छन् । पोखरीयाको मेयरमा सुशासन पार्टीबाट शंकर यादव प्रतिस्पर्धामा छन
काठमाडौं, ३ जेठ। पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएर खाता खोलेका हुन् । आलमले ८ सय ७७ मत प्राप्त गर्दा कांग्रेसका रामबाबु चौहानले ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीका मेयरका उम्मेदवार […]
काठमाडौं : पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा जित निकालेको छ। पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका छन्। आज विहान मतगणनाको अन्तिम नतीजा अनुसार आलम ८ सउ ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो।जारी मतगणनामा मेयर पदमा
काठमाडौं, २३ पौष । विवेकशील साझा पार्टीले धर्म र राजसंस्थाको मुद्दालाई समेटेर तरंग नै ल्यायो । रवीन्द्र मिश्र आक्रामक रुपमा प्रस्तुत हुँदै हिन्दु धर्मको मुद्दा उठाए । यसले विवेकशील फुट्यो । पछिल्लो समय पूर्व डिआइजी रमेश खरेल पनि नयाँ पार्टी दर्ता गरेर बढेका छन् । नेपाल सुशासन पार्टीले सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गरेको छैन […]
पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको सधैँ नेपाली जनताको सार्वभौमसत्तामाथि खेलिरहने मनसाय कायमै रहेको बताए । उनले भारतसंग मैत्रीपूर्ण संवादबाट समस्याको समाधान खोजिनुपर्ने बताए । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्र नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेलाई आईसकेको उनको धारणा रहेको छ । क
गोली लागेर कालिकोटमा म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव मानवबहादुर विकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्टिय अनुसन्धानका लक्ष्मण गुरुङ सदस्य छन् । उनीहरुलाई छानबिन गरी ७ दिनभित्र प्रतिवेदशन पेश गर्न भनिएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए।…