डिआइजी सिलवालको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले दिएको राजीनामा स्वीकृत भएको छ। सिलवालले गत भदौ २७ गते प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए। त्यसपछि प्रहरी प्रधान कार्यालयले असोज १ गते उनको राजीनामा गृह मन्त्रालयमा बुझाएको थियो। गृहमन्त्री जर्नादन शर्माले गत शुक्रबार उनको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। गत…

सम्बन्धित सामग्री

डिआइजी सिंहको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ ।

सशस्त्रमा एआइजीको दरबन्दी थपियो

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ ।...

प्रहरीको ओएनएम स्वीकृत, समायोजनका लागि बाटो खुल्यो

नेपाल प्रहरी समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले प्रहरी समायोजन सम्वन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम’) स्वीकृत (पास) गरेसँगै समायोजनका लागि बाटो खुलेको हो । गृह मन्त्रालयका अनुसार, प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृति (पास) भएको छ । प्रहरी समायोजन विधयेक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । ओएनएमले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी ) एक र प्रहरी नायव महानिरीक्षक (डिआइजी ) पाँच गरी छ दरवन्दी थप गरेको छ ।

रमेश खरेलको राजीनामा स्वीकृत :: Pahilopost.com

काठमाडौं : डिआइजी रमेश खरेलले बुझाएको राजीनामा पत्र स्वीकृत भएको छ। खरेलको राजीनामा स्वीकृत भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। सरकारले मंगलवार राति डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै असन्तुष्टी व्यक्त गर्दै डिआइजी रमेश खरेलले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका थिए। लामो समयदेखि

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

गृहमन्त्रालले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका हुन्।

नवराज सिलवालको राजीनामा स्वीकृत, चुनावमा भाग लिने बाटो खुल्यो :: Pahilopost.com

काठमाडौं: डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृह मन्त्रालयले केही दिनअघि मात्र डिआइजी सिलवालको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो  ‘गृहमन्त्रीज्यूले तत्काल राजीननामा स्वीकृत गर्दिनु भन्ने निर्देशन दिएर स्वीकृत भएको हो।’ आइजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सिलवालले राजीनामा

सिलवाल कानुनतः नेपाल प्रहरीका बहालवाला डिआइजी - Naya Patrika

केपी ओली र प्रचण्डलाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका नवराज सिलवाल कानुनतः बहालवाला डिआइजी नै हुन् । राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान...पूरा पढ्नुहोस् »