रास्वपाका सभापति रवि लामिछाने विदेशमा बस्ने नेपालीलाई स्वदेश फर्काउन रोजगारी सिर्जना गरिएको भन्दै सार्वजनिक गरिएको विज्ञापनमा नर्सको न्यूनतम तलब १८ हजार तोकिएको छ। उक्त विज्ञापन सार्वजनिक भएसँगै नर्सहरुले सामाजिक सञ्जालमा रवि र उनको नेतृत्वमा रहेको पार्टीको आलोचना गर्न थालेका हुन्।
स्विट्जरल्यान्डको एउटा संस्थाले अत्यन्त असामान्य विज्ञापन गरेर रोजगारीको खोजी गर्नेहरूलाई आश्चर्यचकित बनाइदिएको छ । व्यवसाय, व्यवस्थापनलगायतका विधामा सफलता पाएका व्यक्तिलाई कार्यकारी भूमिकामा राख्न चाहने कम्पनीहरूले प्रयोग गर्दै आएको समाचारपत्रको आइतवार छापिने वर्गीकृत विज्ञापन स्तम्भमा मानिसको खोजी गरिएको हो । त्यो अनौठो विज्ञापनमा भनिएको छ– तलब नलिईकन पूर्णकालीन रूपमा जीवनभर भिक्षु भएर सेवा गर्न इच्छुक बैंकर, व्यापारी वा कानूनव्यवसायीको आवश्यकता परेको छ ।
रोमन क्याथोलिक भिक्षुहरूको संस्थाले गरेको विज्ञापनमा उम्मेदवारको उमेर २२ देखि ३५ वर्षबीच हुनुपर्ने र अविवाहित पुरूष हुनुपर्ने तथा उसले आश्रममा बस्न स्वीकार गर्नुपर्ने उल्लेख छ । ‘तलबको साटो सफल उम्मेदवारलाई व्यक्तिगत भौतिक सम्पत्तिबाट मुक्ति, ईश्वरको प्रार्थना, ध्यान गर्न पर्याप्त समय प्रदान गरिनेछ,’ विज्ञापनमा उल्लेख छ ।
वर्ष ६, अंक ५६, सोमवार, २९ कात्तिक, २०६७
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत एक सामुदायिक विद्यालयले केही समय अगाडि राहत शिक्षकका लागि विज्ञापन गर्यो । माध्यमिक तहअन्तर्गत विज्ञान विषयको लागि माग गरिएको विज्ञापनमा एमएस्सी गरेका एक जनाले आवेदन दिए । र, उनी छनौटमा
काठमाडौं : राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्न क्लिनफिड अवधारणा ल्याएको आरोप लगाएको छ। शुक्रबार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो अरोप लगाएको हो। सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ती गर्न ल्याएको बताए।उनले सरकारको तलब भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लिन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले सरकारले क्लिन फिड अवधारणा ल्याउन नहुने
काठमाडौं । एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ । बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक […]
काठमाडौं । दुईजना युवकका लागि गर्लफ्रेण्ड चाहिएको छ । त्यसका लागि उनीहरुले सोसल मिडियामा एउटा विज्ञापन दिएका छन् । ती युवकहरुकी एक महिला साथीले उक्त विज्ञापन फेसबुकमा पोस्ट गरेकी हुन् । जुन विज्ञापन चर्चाको विषय बनिरहेको छ । थाइल्याण्डमा बस्ने ती महिलाले दुईजना चिनिया युवक साथीहरुको तर्फबाट फेसबुकमा पोस्ट गरेको विज्ञापनमा उनीहरुलाई थाई गर्लफ्रेण्ड चाहिएको […]
पोखरा : ‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ आकर्षक जागिर मिलाइदिने भन्दै फेसबुकमा राखेको विज्ञापन हो यो।
फेसबुकमा सोही विज्ञापनलाई पत्याउँदै पोखरा-२७ मा रहेको पीजीएस एग्रो एन्ड मल्टिपर्पोज प्राइभेट लिमिटेड नामक जब सेन्टरमा जागिरको आवश्यकता भएका पुग्थे। जब सेन्टरमा पुगेकाले जागिरको लागि फर्म भर्नुपर्ने। फर्म शुल्क २ हजार…
१२ साउन, काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् । एक […]
सामाजिक सञ्जाल फेसबुकमा 'जब भ्याकेन्सी'को विज्ञापन राखी ठगी गरेको अभियोगमा काठमाडौं काडाँघारी बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा 'जब भ्याकेन्सी' नामको पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई सुरूमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म ईसेवा मार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खड्कालाई आवश्यक कारवा...
काठमाडौं । प्रहरीले फेसबुक पेजमा जव भ्याकेन्सीको विज्ञापन राखेर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ ।
ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ । साथै, यस्ता व्यक्तिहरुसँग सचेत रहन पनि प्रहरीले आग्रह गरेको छ ।