काठमाडौं : राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्न क्लिनफिड अवधारणा ल्याएको आरोप लगाएको छ। शुक्रबार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो अरोप लगाएको हो। सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ती गर्न ल्याएको बताए।उनले सरकारको तलब भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लिन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले सरकारले क्लिन फिड अवधारणा ल्याउन नहुने